
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१८ समाचार
आर्थिक ब्यूरोधनुषा जिल्लाको सन्दर्भमा तथ्याँक अनुसार, कमला नगरपालिकाको १२८१ जना, शहिदनगरको १४८३ जना, जनकनन्दिनीको ७०३ जना, सबैलामा १६४३ जना, हँसपुरमा ११४२ जना, बटेश्वर गाउँपालिकामा ४९८ जना, धनुषाधाम नपामा १२७४ जना, मिथिला नपामा १०३६ जना, क्षीरेश्वरमा ९८७ जना, गणेशमानचारनाथ नपामा ११४३ जना, लक्ष्मीनियाँ गाउँपालिकामा ६२३ जना लाभग्राहीको तथ्याँक उल्लेख छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालचियापान कार्यक्रमको विशिष्ट अतिथिको रुपमा राम कृष्ण यादव, स्मृति नारायण चौधरी, प्रेम किशोर साह, प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादव, धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल सहितको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सयौँको सँख्यामा नेता तथा कार्यकर्ता सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिरहासहित अन्य ठाउँमा चल्ने केही सार्वजनिक यातायातमा यात्रुलाई कोचेर तेब्बर भाडा लिरहेको भएपनि स्थानीय प्रशासनले नजरअन्दाज गरेको छ । वृद्धको कठालो समातेर भाडा लिएको सवारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, गौर । अन्तराष्ट्रिय दातृ संस्था पेनी अपिलको आर्थिक सहयोगमा माण्डवी रौतहटले गौरको सबगढा स्थित एक भब्य समारोहबीच जिविकोपार्जन सामग्री हस्तान्तरण गरेका छन् । गौर नगरपालिका वडा न ६ सबगढामा बिहिवार पूर्व मन्त्री एवं रौतहट एकका सांसद अनिल झाको प्रमुख अतिथ्यमा भएको जिविकोपार्जन हस्तान्तरण कार
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजचन्दन रौनियार || सर्लाही, २४ फाल्गुन । १०८ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाले “शिक्षित बेटी : बालिक पुतोह, स्वच्छ आ सम्मुनत गाउँपालिका” अभियान घोषणा गरेको छ। चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतोले १०८ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा “शिक्षित बेटी स् बाल
८ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिटिकटक लगायतका सामाजिक सञ्जालको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने भन्दै गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्नेतर्फ सचेत गराएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरकेन्द्रिय कर्मचारी तथा बुद्धिजीवी समितिको अध्यक्ष चन्द्र देव ठाकुर , केन्द्रिय महासचिव कृपाल ठाकुर , केन्द्रिय युवा संयोजक राम नारायण शर्मा , केन्द्रिय सचिब राम कैलास ठाकुको बिशेष आतिथ्यतमा सो समिति गठन गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपरम्परागत होलिको पुर्नस्थापनाको लागि सर्लाहीको बबगन्जमा आयोजना गरिएकोे मौलिक होलि महोत्सव पहिला स्थानिय स्रतमा कहिल्यै नभएको स्थानियवासी एक बृद्व राजेन्द्र महतोले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारभारतका राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधन महाबाणिज्य दुत कुमारले पढेर कार्यक्रममा सुनाएका थिए । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री शमीम, अर्थ मन्त्री संजय कुमार यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र कुमार सिंह, मन्त्री सुरीता साह, श्रम मन्त्री चन्दन सिंह, सांसद अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह, जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह लगायतका नेताहरु कार्यक्रममा विशिष्ट अतिथिहरुको उपस्थिति रहेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरव्यावसायिक दृष्टिकोणले समेत धनुषाधाम बजार पछाडी परेको अवस्थामा तथा धनुषाधामको मूल अस्तित्व फिर्ता ल्याउन अभियानीहरुको अभियानलाई सराहना गर्दै स्थानीय व्यावसायीहरुले अभियानीहरुलाई हातोमालो गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरनेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले ल्याएको देशमा परिवर्तन एक इतिहास बनेको बताउँदै वास्वमा वाईसिएलको सँगठन वडा वडासम्म विस्तारको आजको आवश्कयता रहेको बताए ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकन्यूज ब्यूरो, काठमान्डौं । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले मधेशका किसानहरु सरकार विरुद्ध आन्दोलन गर्नुको अर्को विकल्प नभएको बताएका छन् । आईतबार संघीय संसदमा जीरो समयमा बोल्दै अरगरियाले किसानहरुको समस्या समाधानको लागि बारम्बार सरकारसँग आग्रह गरेपनि कुनै सुनुवाई
७ वर्ष अगाडि · राजनीतिक