
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१६ समाचार
पत्रपत्रिकासांसद नरमाया ढकालले आफू ठाकुरको पक्षमा रहेको सार्वजनिक रुपमै बताएकी छन् ।जसपाका एक नेताले बताए अनुसार पार्टीभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगिसकेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । बुधबार धुमधामका साथ मनाइएको विवाहपञ्चमी महोत्सवको मेलाबाट प्रहरीले प्याकेटमारीको आरोपमा ७५ जनालाई पक्राउ गरेको छ । प्रत्येक वर्ष लाग्दै आएको विवाहपञ्चमी मेलाबाट दर्जनौ प्याकेटमार र चोरहरु पक्राउ पर्दै आएको छ । यसपाली अन्य वर्षभन्दा धुमधामका साथ विवाहपञ्चमी महोत्सव मनाइएको छ
७ वर्ष अगाडि · न्यूज हाईलाईट
त्यस्तै पेट्रोलको मूल्य काठमाण्डौ उपत्यकामा प्रतिलिटर एक सय ६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक–फरक दर कायम भएको छ । डिजलको मूल्य काठमाण्डौ उपत्यकामा प्रतिलिटर एक सय ४६ रुपैयाँ पर्नेछ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले प्रहरी श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउन नियन्त्रणमा लिइएको बताए । यसअघि आचार्य आफैँलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । २०७४ चैत २५ गते उनलाई गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैँले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्य पक्राउ परेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमाओवादीमा अन्तरघातकै कारण आफू यादवसँग पराजित भएको बताउँदै जनमत पार्टीबाट बैशाखको उपचुनावमा भाग लिने उदघोष पनि गरेका छन् । राम सहाय प्रसाद यादवबाट ३ सय मतान्तरले मात्र पराजित भएका कुशवाहा उपचुनावको लागि बलियो भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्युरो, जनकपुरधाम । कमला नदीको अस्तित्व सहित जल संरक्षण हेतु चलाइएको कमला बचाउ अभियानका अभियानीहरुले आज (सोमबार) कमला पूजन गरेको छ । गँगा दशहराको अवसर पारेर पवित्र एवम् धार्मिक दृष्टिकोणले धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा निरन्तर बग्ने कमला नदीमा पूजाआजा गरिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहाबाट आज साँझ ७ जना थुनुवा फरार भएका छन् भने ४ जनालाई पक्राउ गरिएको छ । शनिबार साँझ (आज) कैदमा रहेका ११ जना थुनुवा ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट फरार भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीका अनुसार थुनुवाबाट ११ जना फरार रहे
६ वर्ष अगाडि · देश काल
देश कालविनय कुमार यादव | जनकपुरधाम, ९ जेठ । धनुषाको सबैला नगरपालिका वडा नं. ७ मा स्थापित समुदायिक विद्यालय रा.प्रा.वि मटहीका प्रधानाध्यापक योगेन्द्र साहले छोरीलाई हातमा हसुवा खुर्पी नदिई विद्यालय पठाउन आग्रह गरेका छन् । समुदायिक विद्यालय नियमित सरसफाईको क्रममा बुधबार विद्यालयमा गरिएको सरसफाईको क्रममा प्रअ
८ वर्ष अगाडि · देश काल
गाउँ / समाजमनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले विसर्जनको समयमा डिजे नबजाई बाजामा अश्लिल गीतहरु नबजाईदिन अनुरोध गरेको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनयाँ वर्षका दिन वैशाख १ गते राजीवले नौ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोसोही क्रममा शुक्रबार विदेशमा बस्ने युवाहरुको एक समूहले बालक बचाउको लागि ३४ हजार रुपैयाँ सहयोग पठाएको हो । उनको मुटु फेर्नुपर्ने भएकोले भारतमा लिएर जाने तयारीमा रहेका अभिभावकले सबै सम्पति बेचेपनि उपचार हुन नसक्दा अन्त्यमा सहयोगीहरुसँग गुहार लगाएको हो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो