शिक्षकहरु पनि पोशाकमै सरस्वति पूजा मनाउनुपर्ने, विजर्सजनमा डिजे निषेध
मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले विसर्जनको समयमा डिजे नबजाई बाजामा अश्लिल गीतहरु नबजाईदिन अनुरोध गरेको हो ।

२०८० माघ २९ सोमबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरस्वति पूजा मनाउनको लागि महोत्तरीको मनरासिस्वा नगरपालिकाले कार्यक्षेत्र निर्धारण गरेको छ ।
सरस्वति पूजाको नाममा विकृति फैलिन थालेपछि मनरासिस्वा नगरपालिकाले विभिन्न विद्यालयका शिक्षकहरुलाई समेत पोशाकमै उपस्थित हुन निर्देशन दिएको छ ।
विद्यार्थीहरुलाई पोशाकमै सरस्वति पूजा अनिवार्य गर्नुको साथै शिक्षक शिक्षिकाहलाई समेत पोशाकमै विद्यालयमा उपस्थित भई सरस्वति पूजा मनाउन निर्देशन दिएको हो ।
मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले विसर्जनको समयमा डिजे नबजाई बाजामा अश्लिल गीतहरु नबजाईदिन अनुरोध गरेको हो ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…