मनोरञ्जनजनकपुरमा निरहुआ र आम्रपाली ५ घण्टा होली खेल्ने
न्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । आउँदो फागुन १७ गते ईति सम्बत २०१८ मार्च १ तारिखका दिन हुने भनिएको जनकपुर होली हँगामा शतप्रतिशत हुने भएको छ । भोजपुरी सिने जगतका सुपर स्टार मानिएका दिनेश लाल यादव निरहुवा, आम्रपालि दुवे, आइटम क्वीन सीमा सिँह सहितका कलाकारले जनकपुरलाई साँस्कृतिकमय बनाउनेछ । मैथिली
८ वर्ष अगाडि · मनोरञ्जन












