
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०६ समाचार
अन्तराष्ट्रियभारतीय संचार माध्यमका अनुसार भागदौडमा परेर ज्यान गुमाएका सात जनाको परिवारलाई १० लख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा टीडीपीले गरेको छ। टीडीपीले घाइतेको उपचारमासमेत चासो देखाएको छ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोआन्तरिक श्रोतमा ४९ लाख ६० हजार रुपैयाँ मात्र प्रस्तुत गरिएको छ । गत बर्षको नगरपालिकाको नाममा मौज्दात रहेको १२ करोड ३१ लाख २३ हजार ५९० रुपैयाँ गरी कुल ५२ करोड ७० लाख ४० हजार ५९० को बजेट प्रस्तुत गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालअवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ ।
५ वर्ष अगाडि · देश काल
पालिका खबरमुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । किर्ते र जाली हस्ताक्षर अदालतमा ठहर साबित भए तिनै जना कर्मचारीलाई कारवाही हुन सक्छ ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । राजपा नेता तथा सांसद राजकिशोर यादवले सरकार उपर प्रश्न वर्षाएका छन् । प्रतिनिधि सभाको मंलगबारको बैठकमा सांसद यादवले पछिल्लो विभिन्न घटनाक्रमहरुलाई लिएर सरकारमाथि प्रश्नै–प्रश्नको प्रहार गरेका हुन् । सर्लाहीमा कुमार पौडेलको हत्या कसरी भयो ? कसको निर्देशनमा किन भयो ? भन्दै त्यस
७ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटको दक्षिणी भेगमा एक युवकको हत्या भएको छ । हत्यामा ती युवककै प्रेमिकाका दाजुहरु संलग्न रहेको आरोपमा प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या भएको प्र
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । आन्तरिक राजश्व कार्यालय जनकपुरमा कार्यरत अधिकृतहरुको कार्यकाल सकिएपछि भव्य रुपमा विदाई गरिएको छ । राजश्व कार्यालय जनकपुरमा कार्यरत कर अधिकृत रामप्रकास महतो, युक्तप्रसाद सुबेदी, नरेश राउतलार्ई भव्य विदाई गरिएको हो । उनीहरुले जनकपुरबाट नेपाल सरकारको राजश्व संकलनमा अतुलनीय योग
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज हाईलाईटन्यूज ब्यूरो, महोत्तरी । जिल्लाको भंगहा नगरपालिका वडा नं. ६ निवासी ४६ वर्षिय अर्जुन भुजेलको घरमा शुक्रवार मध्यराती गोली पडकाउदै भएको लुटपाटमा प्रहरीले तिनजनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । १५ जना जतिको समुहमा भुजेलको घरमा प्रवेश गरि घरधनी सहित परिवारका चार थप चार सदस्यलाई घाईते बनाई करिव ११
८ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, मधेश । मधेशका युवाहरूको एक समूह मधेश अध्ययन यात्रामा निस्किएका छन् । मधेशका विषयमा गहन अध्ययन गर्न उनीहरू यात्रामा निस्किएका हुन् । सिरहाको लहानस्थित सहिद रमेश चोकबाट निस्किएका उनीहरू आज बेलुकी वीरगञ्ज पुग्नेछन् । त्यहाँबाट भोलि सोमबारदेखि हुलाकी सडक हुँदै १८ गतेसम्म उनीहरू सप्तरी पुग्
३ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेल तथा खेलाडीको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल क्युकोसिन कान कराते संघ प्रदेश नं. २ द्वारा शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक तथा प्रदेशको समग्र विकासको लाग
६ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । लकडाउन उल्लंघनका घटना बढ्दै गएपछि गृहले यस्तो परिपत्र जारी गरेको हो । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, धनुषा । विद्यार्थी आन्दोलनका शहिद कामेश्वर कुशेश्वको ४६ औँ स्मृति दिवस मनाइएको छ । धनुषाको यदुकूहामा वि.स. २०२९ साल असोज १ गतेका दिन प्रहरीको गोली लागेर कामेश्वर कुशेश्वर शहिद भएका थिए । शहिदद्धयको स्मृतिमा धनुषाको हडवारामा समेत उनको शालिकमा माल्यार्पण गरी मण्डल सेवा आश्रमले स्मृति दिव
८ वर्ष अगाडि · देश काल