
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
प्रमुख समाचारसोही क्षेत्रबाटै पुनः उपेन्द्र यादव पनि चुनावमा उठे दुई पार्टीको अध्यक्षबीच कडा प्रतिष्पर्धा हुने सँकेत छ । यसरी दुवै अध्यक्षलाई उतिकै तनावको स्थिति बन्ने निश्चित छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउपमेयरमा उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएका थिए । तर उनलको छोरालाई विराटनगरवासीले पत्याएनन् । मधेशको विभिन्न जिल्लामा विभिन्न स्थानीय तहमा मधेशवादी दललाई मधेशी जनताहरुले नकारेका छन् । जातीवाद, नातावाद, कृपावादको समराज्यलाई जनताले यसपाली निराकरण गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्य समितिको सचिवमा राचन्द्र यादव र अनोज कुमार कापरलाई सर्व सहमतिले चयन गरिएको हो । समितिको सह सचिवमा दिपेश्वर यादव र भाग्यनारायण साहलाई सर्व सहमतिले चयन गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोअब, विभागले नेपाल गुणस्तर ९प्रमाणपत्र चिह्न० ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ । विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारयस्तै बुधबार ६ लेन सडकको अनुगमन गरेका छन् । बरगाछि चोकमा सडक अलपत्र अवस्थामा देखेपछि आक्रोशित बनेका सिडिओ दाहालले स्थानीयलाई निवेदन दिन आग्रह गरेका थिए । उनी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई लिएर अनुगमनमा गएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियसरी हनुमान चालिसामा गाइने “युग सहस्त्र जोजन पर भानु, लिल्यो ताही मधुर फल जानु” श्लोकले ब्रम्हाण्डको रहस्य खोलेको छ । हिन्दु धर्मावलम्बीहरुले मर्यादा पुरुषोत्तम भगवान रामको दुत भनेर हनुमानलाई पुज्ने गरिन्छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोउनले स्वास्थय क्षेत्रमा बलियो भएपछि अन्य क्षेत्रलाई पनि अब बलियो भएर लागे शिघ्र नै शहिदनगर नगरपालिका समृद्धिको परिकल्पनालाई थप बल पुरयाउने बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारजनकपुरधाम, २३ पुस । तराई मधेसमा वायू परिवर्तनसँगै बढेको शितलहर र अत्यधिक चिसोकै कारण धनुषामा अहिलेसम्म दुई जनाले ज्यान गुमाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै धनुषामा चिसोकै कारण आगोमा जलेर दुई महिलाको मृत्यू भएको हो । मृत्यू हुनेमा मिथिलाबिहारी नगरपाल
८ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोउपचारमा आएकी अँजिना यादवको कोर्डेक्स लगायत अन्य सबै रिपोर्ट, उपचारविधि लगायतका प्रतिवेदन पीडित परिवारलाई बुझाउने, डाक्टर दोषी देखिए पीडित परिवारलाई क्षतिपूर्ति दिने, मेसु जामुन सिँहलाई कारवाहीका लागि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको हो ।
५ महिना अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारप्रदेश साँसदमा बुधबार उपस्थिति जनाएका साँसदहरुमध्ये १०२ जनाको मत आधारमा विश्वास तर्फ पाएका १०२ मतले उनी बहुमत पाएका हुन् । बहुमतको लागि मात्र ५३ मत चाहिएपनि उपस्थिति सबै दलका प्रदेश सभा सदस्यहरुले शतप्रतिशत मत दिएपछि पूर्ण बहुमत तथा प्रतिपक्षिविहिनको सरकार गठन भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरयस्तै माओवादी तेस्रो स्थानमा रहेका छन् भने एकिकृत समाजवादी चौथो स्थानमा रहेका छन् । वडा नं. १, २ र ३ मा यसअघि जसपाको सरकार रहेको थियो । वडा नं. ९ मा काँग्रेसको सरकार थियो ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालकेपी ओलीले गरेको षडयन्त्र र अहंकारले गर्दा कम्युनिष्ट आन्दोलन नै मथ्थर हुने अवस्थामा पुगेकोले सोको विरुद्ध आवाज उठाउन आफुले माओवादी छोडेर समाजवादी तर्फ लागेको उनको कथन थियो ।
४ वर्ष अगाडि · देश काल