
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारत्यसैगरी जिल्ला कमिटी सदस्य रामभरोसी राय (विदेह नगरपालिका), जिल्ला कमिटी सदस्य हफिज अन्सारी (जनकपुरधाम), जिल्ला कमिटी सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटी सदस्य कपिल राय (जनकनन्दनी गाँउपालिका), जिल्ला कमिटी सदस्य मनोज यादव (मुखियापट्टी मुसहरनिया) तथा ईद मोहम्मद साफी (जनकपुरधाम) लाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीस्थानीय प्रशुराम युवा क्रीकेट टिम द्वारा आयोजित क्रीकेट टुर्नामेन्ट तथा मेला समिति द्वारा आयोजित पहलमानी प्रतियोगिता समेत सहभागीता जनाउँदै मेयर यादवले कुस्तीलाई स्थान दिनुपर्ने माग उठाए ।
५ वर्ष अगाडि · खेल / खेलाडी
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक दलित महिलालाई कपाल मुण्डन सहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहना बस्ने अन्दाजी वर्ष ३४ की स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही पुरुषहरुले मिलेर दुरव्यवहार गरेको प्रहरीले जनाएको छ
७ वर्ष अगाडि · क्राईम ब्यूरो
बिज्ञान-प्रबिधिसिंहका अनुसार यस योजनाले सरकारलाई जनताको नजिक पुर्याउने र नागरिक सरोकारका विषयमा त्वरित प्रतिक्रिया दिन सहयोग पुग्नेछ । सो कार्यक्रमअन्तर्गत नागरिकले टेलिफोन, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म प्रयोग गरी मुख्यमन्त्रीलाई सिधै सम्पर्क गर्न सक्नेछन् । सोही अनुरूप सरकार विशेष सूचना प्रणालीमार्फत गुनासो टिपोट, ट्रयाकिङ र समाधान प्रक्रिया अनलाइन ड्यासबोर्डमार्फत सञ्चालन गर्ने तयारीमा रहेको छ ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
आर्थिक ब्यूरोन्यूज ब्यूरो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धनुषाको कमला नगरपालिकामा पनि सयौं सर्वसाधारण रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगारी कार्यक्रम कमला नगरपालिकामा सँचालन भएपछि नगरपालिकाका करिब २ सय जनाले रोजगारी पाएको कमला नगरपालिका योजना शाखा प्रमुख चन्द्र प्रकाश यादवले जनाए । यादवका अनुसार,
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, मलेसिया । विभिन्न सर्ट फिल्महरुमा काम गरेका अभिनेता श्याम यादवद्धारा अभिनित मैथिली भर्सनको गीत गोरी चान्द सन मुखरा अहाँके शिघ्र नै बजारमा आउने भएको छ । प्रदेश नं. २ कै सिरहाको नरहा गाउँपालिका वडा नं. ३ बस्ने यादवले अभिनय गरेको मैथिली गीत गोरी चान्द सन मुखरा अहाके बोलको गीत छिट्टै बजारम
७ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ भनेर आजको न्
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालस्थानीय तहमा जनकपुरधामा हुने आन्दोलनहरुमा उनले अगुवाई गर्दै आएका थिए । विभिन्न समयमा सरकार विरुद्धको आन्दोलनमा समेत उनले सक्रिय सहभागीता जनाउँदै आएका थिए ।
२ वर्ष अगाडि · देश काल
राजनीतिकसो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य संजिव कुमार झा ‘सुरज’ पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, नगर कमिटीका अध्यक्ष दिपेन्द्र यादवसहित नगरका नेताकार्यकर्ताहरुको उपस्थितिमा विभिन्न पार्टीका नेताकार्यकर्ता पार्टी प्रवेश गरेको हो ।
२ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयतिसम्म गर्दा पनि प्रमुख कुश्वाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनीहरुसँग चर्को स्वरमा बोलेपनि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरभजनकिर्तन भइरहँदा लाउडस्पीकर (एण्ड को) मा जोडिएको विद्युतिय माईकमा करेन्ट प्रवाह भएर दुवै जनाको मृत्यू भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारजानकारी अनुसार, प्रादेशिक अस्पताल जनकपुरमा बिग्रेको पुरानो भेन्टिलेटर पनि मर्मत गरी सुचारु गरिएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार