
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारउक्त यात्रुबसमा सवार बाँकी १२ जना सकुसल रहेका घटना स्थलमा खटिएको शसस्त्र प्रहरी वल वेस क्याम हरिवनले जनाएको छ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सप्तरी बोदे बरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिँह (यादव) ले केही जनाले आफूहरुको गलत प्रचारवाजीमा लागेको बताएका छन् । बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम साहका छोरा भारतको नयाँ दिल्लीबाट गत बुधबार राती आएपनि उनलाई क्वारेन्टाइनमा नहालेको भनेर गलत प्रच
६ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । मधेशको शितलताको पर्व जुडशितलको अवसरमा सिरहाको मिर्चैयामा लाग्ने सलहेश मेला भर्न आएका श्रद्धालुहरुका लागि जनमत पार्टी सिरहाले निःशुल्क खानेपानीको व्यवस्था गरेको छ । मिर्चैयामा आयोजित सलहेश मेला हेर्नका लागि आएका श्रद्धालुगणहरुलाई सहजताको दृष्टिकोण तथा सेवाको भावले मेला स्थल सहले
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । जनकपुरको राम युवा कमिटिको १४ औँ कार्यकालको लागि उपेन्द्र ठाकुरले धनुषबान उठाउने भएको छ । शनिवार सम्पन्न राम युवा कमिटिको निर्वाचनबाट अध्यक्ष पदमा उपेन्द्र ठाकुर विजयी भएका हुन् । निर्वाचनमा कमिटिमा अध्यक्षको तीन दाबेदार मध्ये ठाकुरले १ सय २४ मत ल्याएर विजयी भएका ह
८ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिक’ पत्रकारिता पृष्ठभूमिका नेता झाले जसपाबाट राजिनामा दिए सप्तरी–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका उपेन्द्र यादवलाई असर पर्ने अनुमान गरिएको छ । अध्यक्ष यादव पनि नेता झालाई मिलाउने प्रयास गरिरहेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनसो घटनामा घाईते भएका माओवादीबाट वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुवा चन्द्र नारायण यादव र एमालेका वडासदस्य हरेराम मण्डलमाथि गत बुधबारको राती करिब १२ः३० बजेको समयमा अज्ञात व्यक्तिहरुले घर पसेर ज्यान मार्ने प्रयास गरेका थिए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजलक्ष्मीपुर पतारी गाउँपालिका–३ लबटोली निवासी भोगेन्द्र प्रसाद यादवका ३ वर्षीय छोरा अभियान्स यादव मिति २०८३ वैशाख २६ गते दिउँसो आफ्नी आमा अमृती यादवसँग बरियारपट्टी गाउँपालिका–४ सोहपुर गएका बेला हराएका थिए। परिवारले खोजतलास गर्दा फेला नपरेपछि साँझ इलाका प्रहरी कार्यालय बरियारपट्टीमा जानकारी गराइएको थियो।
५ महिना अगाडि · गाउँ / समाज
प्रमुख समाचारईश्वर अधिकारी २०७३ सालमा नेपाल प्रहरी प्रहरी सहायक निरिक्षक (असई) पदमा नियुक्ति भएको व्यक्ति हुन। उनको तीन पुस्ते प्रहरी प्रधान कार्यालय सँग छ। भर्ना छनौट समितिले उनलाई छनौट गर्दा उनको कागजातहरु राम्रो सँग किन देखिएन। उनले पेश गरेको मधेशी प्रमाण पत्रमा त्रुटि नै त्रुटि र उनी जात र समुदाय भित्रको मधेशी हो भन्ने यकीन नहुँदै सम्बन्धित निकायको ध्यान यस तर्फ किन गएन। के अब लोकसेवा आयोगमा पनि घुसखोरी हुन थालेको हो। यसले घटनाले यही पुष्टि गर्छन्।
२ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिब्यूरोले विद्युतीय स्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्‍भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस प्रकारका गतिविधिहरू नगर्न समेत अनुरोध गरेको छ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारमुखिया रातीमा बोर्डर क्रस गर्न लाग्दा पक्राउ परेका हुन् । उनलाई सीमावर्ती क्षेत्र जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ ईनर्वा स्थित भारत तर्फ जानको लागि लुकी छुपी बसेको अवस्थामा पक्राउ गरिएको हो । उनको सुरक्षामा खटिएको ६ जना प्रहरी कर्मचारीहरू माथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईएको ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकमधेसी जनताको वलिदानीले नै मुलुकमा संघियता आएको तर केहि तत्त्वले त्यसलाई ध्वस्त पार्ने खेलमा लागेकामा दुस्ख व्यक्त गरे । उपलब्धि खेर पनि जान नदिने र समावेशिता पहिचान सहित थप अधिकार प्राप्त गर्नकै लागि अहिले लडाई लडिरहेको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।
४ वर्ष अगाडि · देश काल