
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९२ समाचार
अन्तराष्ट्रियमंडल सुरक्षा आयुक्त एके लालले भने, एमएम रहमानले डीजल शेडबाट जारी पत्रको बारेमा समेत जाँच सुरु गरेपछि डिएमईले यस्तो कुनै पत्र जारी नगरेको पाइयो । त्यस्तो कुनै पनि अधिकारिक पत्र कार्यालयबाट जारी नभएको बताइएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?युवतीले नयाँ नम्बरबाट साउन २७ गते फोन गरिन् र होटल मकालुमा भेट्ने सहमति भयो। होटल बाहिर दुवै जनाको भेट भएपछि त्यहाँ आइसक्रिम र बिस्कुट खाँदै गफिए। त्यसपछि उनीहरु होटलको कोठामा पुगेपछि युवकले यौन सम्पर्क गर्न खोज्दा युवतीले प्रतिकार गर्दै लिङ्गमा कैंची प्रहार गरिन्।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
विचार / ब्लगगत वर्ष देखि कोरोनाले थलिएका नेपाल ९८ प्रतिक्षत स्थानीय तहले आ.व २०७७।७८ को बजेट निकाले पनि २ प्रतिक्षतले निकाल्न सकेन । जनताको नजिकको सरकारको हिसाबले धेरै अपेक्षा बोको सरकारले परिस्थिति अनुकुल समय मै बजेट निकाल्द हुने छ ।
५ वर्ष अगाडि · विचार / ब्लग
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले सीमानाकामा अझ कडाई गर्न निर्देशन दिएपछि यहाँका प्रहरी झन सक्रियता देखाएको छ । खुल्ला सीमाको कारण चोरबाटो भएर तस्करहरुले स्थानीयहरुलाई प्रयोग गरी भन्सार छलीका समानहरु छिराउने गरेका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनटोलीले अहिलृे कम्प्युुटरको अभिलेख रुजु गरिरहेको छ भने छानबिनमा दोषी फेला परेमा कसूर अनुसारको कानूनी कारवाही हुने गुरा अख्तियार टोली बताउँछ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । नेपाली काँग्रेसका निलम्बित साँसद मोहम्मद अफताब आलमका समर्थकहरुद्धारा रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । आईतबार विहान ११ बजे पूर्व साँसद एवम् पूर्व मन्त्री समेत रहेका आलमलाई प्रहरीले एक बम विस्फोट घटनाको आरोपमा पक्राउ गरेपछि उनका समर्थकहरु अहिले रौतहट निर्वाचन क्षेत्र नं
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । समाजसेवी एवम् प्रदेश सभा सदस्य राम अशिष यादवको रोहबरमा धनुषाका २ सय बालबालिकालाई स्कूल ब्याग र स्टेशनरी वितरण गरिएको छ । रिडमोर पब्लिकेशनका क्षेत्रिय म्यानेजर अमित कुमार झाको आमाको ४ औँ स्मृति दिवसको अवसरमा शुक्रवार जनकपुर उपमहानगरपालिका वडा नं. १७ स्थित आधारभूति व
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १२१ किलोको फूलमालाले स्वागत गर्दै जनकपुरको साँचो बुझाइएको छ । अतिथि देवो भव भन्दै मिथिलाको सँस्कार अनुसार पाहुनालाई घरको साँचो बुझाउने परम्परा अनुसारै १२१ किलोको माला लगाउँदै जनकपुरको साँचो बुझाइएको हो ।
८ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारआफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित हुने भएकाले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । जनकपुरधामको लागि उनले कुनै पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय सँचारकर्मी, अगुवाहरुले सरोकारबालाहरुलाई निरन्तर सम्पर्क गरी बस्ती जोगाउन , बाँध जोगाउन आग्रह गरेपनि सरोकारबाला निकाय भने पुग्न सकेको छैनन् । कमला नदीको बाँध भत्किए गाउँको गाउँ सखाप हुने चिन्ता बढेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोवर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन प्रदेश प्रहरीले आग्रह समेत गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
किन हुन्छ यस्तो ?वडाध्यक्ष यादवले गएराति ११÷१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?