
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
प्रमुख समाचार९ वटा वडाका वडाध्यक्ष, वडासदस्य, मेयर, उपमेयर र नगरपालिकाकै केही कर्मचारीहरु समेत राजनीतिमा लागेपछि नगरपालिकाको हाल यस्तो भएको एक स्थानीयले बताए । नगरपालिकाभित्र केही कर्मचारीहरुले आफ्नो सेलेरी पकाउँदै विवादमै पारेर राख्ने सोंच नै बनाएको आरोप लगाए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियत्यस्तै, अफगानिस्तानको तालिबान सरकारले ’भारतको सत्तारूढ दलका नेताद्वारा पैगम्बर मोहम्मद विरुद्ध अपमानजनक शब्दहरू प्रयोग गरेको कडा निन्दा गरेको छ । ५७ मुस्लिम देशको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले पैगम्बर विरुद्धको बयानको विषयमा आपत्ति जनाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारउमेश बचाउ अभियानको ४ बर्ष भएपनि सरोज रायले अझै हरहिसाब पारदर्शी गरेका छैनन् । उनले हरहिसाब सार्वजनिक गर्ने स्टेटस फेसबुकमा राखेपछि ४ बर्षको बैँकको ब्याज समेत सर्वसाधारणहरुले खोजेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले २ सय ५१ जनाको निःशुल्क अपरेशन (शल्यक्रिया) गरेपछि एक वृद्ध भावुक भए । नगरपालिकाले आयोजना गरेको दुई दिने निःशुल्क आँखा शिविरमा करिब ९ सय ५० बिरामी चेक जाँच गराउन सहभागी भएको थियो । सो क्रममा अपरेशन गर्नुपर्ने अवस्था भने २ सय ५१ जनामा फेला परेको र
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवं संघीय सांसद राजेन्द्र महतोले रविराजलाई जिताउन अनिवार्य भोट र सक्दो सहयोग गर्न आग्रह गरेका छन् । अमेरिका भ्रमणमा रहेका नेता महतोले मधेशी एशोशिएशन ईन अमेरिका (एमएए) को कार्यक्रममा नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी शो
७ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट लाईसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट रकम ठग्ने दुई जना दलाललाई पक्राउ गरिएको छ । मोटरसाईकल लाईसेन्सको लागि ट्रायल पास गराइदिने भनेर विभिन्न व्यक्तिसँग रकम असुल गरेपछि सुराकीको आधारमा दुई जना दलाललाई पक्राउ गरिएको हो । यातायात कर्मचारीको
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति, योजना तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । कल्याणपुर नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षका लागि ५३ करोड ९२ लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । असोज १५ गते सम्पन्न नगरसभाले पारित
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरशवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष धनुषाको सतोषरमा लाग्दै आएको बोलबम मेलालाई कोरोनाकालमा पनि निरन्तरता दिएको देखिएको छ । विश्व अहिले कोरोनाको डरत्रले आक्रान्त रहेको बेला सतोषरमा बोलबम मेला विधिवत रुपमा लगाइएको हो । यसअघि सतोषरको लागि जल भर्ने बरमझियामा समेत स्थानीय तहले मेला नभर्ने र लाग्ने जान
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टप इट’ भनेपछि संविधान संशोधन गर्ने उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रवेश हुनबाट रोकिएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकको अन्त्यमा कानूनमन्त्री समेत रहेका यादवले संविधान
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, धनुषा । संघीय समाजवादी फोरम नेपाल धनुषाधाम नगरपालिका प्रथम एकता अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ । संघीय समाजवादी फोरम नेपाल धनुषाधामका नगर संयोजक ज्ञान कुमार यादवको अध्यक्षता एवम साँसद चमेली देबि दासको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त एकता अधिबेशनबाट धनुषाधाम नगरपालिकाको नगर
७ वर्ष अगाडि · राजनीतिक