
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
प्रमुख समाचारसो घटनामा मृतकको श्रीमान, श्रीमानको भतिजोसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खडकाले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरसुखिपुर नगरपालिकाको १० वटा वडा मधे ५ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर २ मा हरिनारायण यादव, वडा नं. ५ मा रामपुजन कामैत, वडा नं. ६ मा रामेश्वर साह, वडा नं. ७ मा सुरेन्द्र साह र वडा नं. १० मा देव नारायण यादव निर्वाचित भएका छन् ।
४ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । आइतबार राती करिब ९ बजे धनुषाको कनकपट्टिमा एक युवकको मोटरसाईकल दुर्घटनामा परी मृत्यू भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टि स्थित बर्षा र बाढीले बनाएको खाल्डोमा खसेर एक युवकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरबाट कनकपट्टि जाने बाटोमा
७ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई हिरासत भित्र समय लम्ब्याएर प्रहरी र सरकारले यातना दिने षड्यन्त्र गरेको आरोप लगाइएको छ । गत कार्तिक १३ गते भएको बहसबाट डा. राउतलाई ५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी भएपनि हालसम्म नगराउँदा डा. राउतका दाई डा. जयकान्त रा
७ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजतस्कर र व्यापारीहरुसँग सेटिँग मिलाएका असई मियाँले सर्वसाधारणहरुबाट १० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् । तस्कर र व्यापारीहरुबाट भने समान अनुसार १ लाखदेखि ४ लाख रुपैयाँसम्म महिनावारी लिने गरेको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?जानकारी पाएपछि करिब १२ बजेदेखि उद्धारमा खटेका उद्धारकर्मीहरुले करिब १ः३० बजेसम्म उद्धार गरेका थिए । जनकपुरको उद्धार टोलीलाई स्थानीयहरुले प्रशँसा गरे ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालयसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई कारबाहीस्वरूप हटाइएको थियो। आरती साहको मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएको हो।
२ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसर्वसाधारणहरुको भीड हेरेर जनस्वास्थयका कर्मचारीहरुले भने विज्ञापन नै नगरेपनि यतिको भीड आएको भन्दै विज्ञापन गरेको भए भ्याक्सीनेशन गर्न असम्भव हुने पनि सुनाए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा थप २ जना कोरोना सँक्रमित थपिएको छ भने कोरोनाबाट नै एक जनाको मृत्यू भएको पुष्टि भएको छ । नेपालमा कोरोनाबाट मृत्यू भएको पहिलो घटना रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले ८ बजेर ५० मिनेटमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृतक सिन्धुपाल्चोक निवासी २९ बर्षीय महिला रह
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० को शुरुवात विहिबार कार्तिक १४ गतेदेखि जनकपुरबाटै गर्न लागेको जानकारी गराएका छन् । धार्मिक तथा सांस्कृतिक शहर जनकपुरधामवाट शुरुवात गर्न लागेको जनाउँदै मन्त्री भट्टराईले पर्यटकीय प्रर्वद्
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजनकपुरधाम, १८ पुस । जनकपुरधाम सहित जिल्लाको विभिन्न स्थानमा चोरी गरी भाग्दै गरेका एक गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार चोरीका विभिन्न घटनामा संलग्न भएको मुख्य गिरोहलाई समान सहित पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । अँग्रेजी नयां वर्षकै दि
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो अपरेशनप्रमाण सहित आएमा प्रक्रिया पु¥याएर नियमानुसारको भुक्तानी गर्न सकिने चनमावि सिरहाका प्राचार्य कर्णले बताए । केही कारणले भुक्तानीको प्रष्टताबारे ढिलाई भएको उनले स्वीकार गरेका छन् । आउने केही दिनमा त्यस्ता समस्याको निकास आउने उनको दाबी छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन