देश कालमुस्लिमलाई पनि मधेशी प्रमाणित गर्न गृह मन्त्रालयलाई पत्राचार
मुस्लिमहरुलाई मधेशी प्रमाणित नगर्दा लोकसेवा आयोगको परीक्षाबाट समेत बञ्चित हुनुपरेको बताउँदै मुस्लिम आयोगले मुस्लिमहरुलाई समेत मधेशी प्रमाणित गर्न गृह मन्त्रालय गुहारेको हो ।
३ वर्ष अगाडि · देश काल











