पीडादायी जीवन बिताइरहेका सिराहाका साफी परिवारलाई रजक सेवा समाजको सहयोग
साथ साथै गरिब बिपन्न तथा असाहय व्यक्ती हरुलाइ संरक्षण र सहयोग गर्दै आएको नेपाल रजक संस्थाका महासचिव नरसिंह रजकले जानकारी दिए।

२०७८ बैशाख १४ मंगलबार, दिउँसो १२:५६ बजे१ मिनेट पढाइ
साथ साथै गरिब बिपन्न तथा असाहय व्यक्ती हरुलाइ संरक्षण र सहयोग गर्दै आएको नेपाल रजक संस्थाका महासचिव नरसिंह रजकले जानकारी दिए।

२०७८ बैशाख १४ मंगलबार, दिउँसो १२:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लास्थित एक अति विपन्न परिवारलाई नेपाल रजक सेवा समाजद्धारा आर्थिक सहयोग गरिएको छ ।
सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ३ महेशपुर बस्ने स्थानीय सुखरिया साफीलाई नेपाल रजक सेवा समाजले ४० हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
पाँच छोरी र एक छोरा को अभिभावक सुखरिया साफीको आर्थिक स्थिती अति नै कमजोर भएको अवस्थामा रजक सेवा समाजले मलहमको काम गरेको छ ।
पिडादायी जीवन बिताइ रहदा साफीलाई खान बस्नमा समेत समस्या भएको भन्दै आर्थिक सहयोग गरेको हो । साफी परिवारलाई पारिवारिक स्थिति सुधार गर्न देश तथा बिदेशमा रहेको समाजसेवीहरुले सहयोग संकलन गरि गत आइतवार आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

नेपाल रजक सेवा समाज को केन्द्रिय अध्यक्ष( रामवरण रजक धनुषा जिल्ला अध्यक्ष शिवेश्वर रजक, सिराहा जिल्ला अध्यक्ष भिखारी साफी केन्द्रिय सह कोषाध्यक्ष झरिलाल साफी लगायत गाउँको बुद्धिजीवी तथा छिमेकीहरुको उपस्थितीमा रकम हस्तान्तरण गरेको हो ।
नेपाल रजक सेवा समाजले विभिन्न सामाजिक सुधार को कार्यहरु गर्दै आएको छ । सामाजिक भेदभाव, सामाजिक कुप्रथा, दहेजप्रथा वालबिवाह , महिला हिंसा, लैंगिक हिंसा सामाजिक बिकृती बिसंगती जस्ता सामाजिक कुप्रथा हरुलाइ न्युनिकरण गर्न विभिन्न कार्यक्रम तथा जनचेतना मुलक कार्यक्रम हरु गर्दै आएको छ।
साथ साथै गरिब बिपन्न तथा असाहय व्यक्ती हरुलाइ संरक्षण र सहयोग गर्दै आएको नेपाल रजक संस्थाका महासचिव नरसिंह रजकले जानकारी दिए।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


ब्यूरो-रिपोर्टर

ब्यूरो-रिपोर्टर

ब्यूरो-रिपोर्टर

ब्यूरो-रिपोर्टर
१९ मिनेट अगाडि
जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए१ घण्टा अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान३ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि१३ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा१३ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१४ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामदव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…