प्रमुख समाचार'विवाहपँचमी भन्दा अघि रेल सँचालन गर' भन्दै आन्दोलन सुरु
‘रेल सञ्चालनमा जानाजान अटेर गरी रहेकोले नेपाल सरकारले खरिद गरेको इन्जिन, बोगी र भारत सरकारको सहयोगमा निर्माण भएको ट्रैकआदि बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










