Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
Yet to bat
Kathmandu Gurkhas won the toss and chose to bat
Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
Yet to bat
Kathmandu Gurkhas won the toss and chose to bat
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८१ समाचार
मनोरञ्जनभिडियोमा देखाइएको दृश्य असली भने होईनन् , उनीहरुको अपकमिँग फिल्म “साजन” को सेटको दृश्य रहेको छ । जसको बारेमा आम्रपाली दुबेले क्याप्सन समेत हालेकी छन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
आर्थिक ब्यूरोसन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो। यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश काल“सडक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि सिसीटिभीले मद्दत पु¥याउँछ छ”, प्रवक्ता जोशीले भन्नुभयो, “विशिष्ट व्यक्तिको आगमन एवं सुरक्षा व्यवस्था मिलाउनसमेत महत्वपूर्ण भूमिका रहन्छ ।”
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरप्रदेश सरकारले खानाको लागि बजेट दिएकै अवस्थामा आफूहरु सोही खाना गरिब वस्ती, मागेर खाने, सडक पेटीमा बस्नेहरुलाई दैनिक रुपमा वितरण गर्ने जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारजानकी मन्दिरको तीन तर्फ सडकमा लाग्दै आएको मिना बजार, प्रसाद बजारसहित अन्य बजारलाई मन्दिरको भित्र राखिएको छ । मन्दिरभित्र पुनः बजार थुपारेपछि मन्दिर फेरी पनि एक पटक अव्यवस्थित भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा शुक्रबार एक अस्पतालमा भएको सुत्केरी मृत्यू प्रकरणमा उनको परिवारजनले पैसा लिएर घटना मिलाएपछि नयाँ ट्वीस्ट आएको छ । सुत्केरीको शरिरमा भएको रगत समूह भन्दा फरक रगत समुहको रगत जनकपुरको रामजानकी हस्पिटलमा चढाएपछि सुत्केरीको मृत्यू काण्डमा बच्चालाई पनि मार्ने प्लान विफल भ
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
कृषि/ कृषकन्यूज ब्यूरो, सिरहा । सिरहामा अवैध ढंगले सञ्चालन गरेको भन्दै संयुक्त बजार अनुगमन संयन्त्रले ६ डेरी उद्योगमा सिलबन्दी गरेका छन् । अवैध ढंगले कागजपत्रबिनै सञ्चालन गरिरहेको डेरी उद्योग मध्येबाट सिरहा सदरमुकामस्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहा
७ वर्ष अगाडि · कृषि/ कृषक
न्यूज हाईलाईटन्यूज ब्यूरो, विरगँज । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि सशत्र प्रहरीद्वारा भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्ने निर्देशन सम्बद्ध अधिकारीहरूलाई दिएका छन् । सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत घटनाप्रत
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालसागरमाथा स्कूलमा केन्द्र परेको अन्य बोर्डिङग स्कूलहरुबाट मोटो रकम लिएर केन्द्राध्यक्षले चिट चोरी र अमर्यादित परीक्षाको नमुना पेश गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचार६ बर्षिय बालिका खातुनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीपहिलो दिनको खेलमा स्पीनरहरूले घातक बलिङ गर्दा ब्याटरहरूले संघर्ष गरे । पहिलो दिन खसेका कुल २९ विकेटमध्ये २२ विकेट स्पीनरको नाममा रह्‍यो । तीन खेलाडीले ५विकेट फिगर पूरा गरेकोमा ललितले ७ विकेट नै लिए । सोमबार दुवै खेलको दोस्रो दिनको खेल विहानदेखि सुरू हुनेछ ।
१ वर्ष अगाडि · खेल / खेलाडी
क्राईम ब्यूरोसो नाकाको बिओपी ईन्चार्जमा ईन्सपेक्टर पाण्डेले कडा निगरानी थालेका छन् । चाडपर्वको समयमा सीमा पारीबाट आउने सवारी र सीमा पारीसम्म जाने सवारी चेकजाँचमा समेत कडाई गरिएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो