गाउँ / समाजकमला नदीमा कटान सुरु, श्रीमान श्रीमति बेपत्ता
कमला नदीमा पानी सतह बढी रहेकोले कमला वरिपरि रहेका वासिन्दालाई सतर्क रहन आग्रहसमेत गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षकको सहित टोलीले मंगबार कमला नदी क्षेत्रको अनुगमन गरेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज









