गाउँ / समाजजरुवा खोलामा पक्की पुल, राजमार्गदेखि कमलदहसम्म कालोपत्रे
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका ९ रमपुरास्थित जरुवा खोलामा पक्की पुल निर्माण हुने भएको छ । खोलामा पुल नहुँदा सधैं सास्ती खेप्नुपर्ने समस्यालाई दृष्टिगत गर्दै पक्की पुल बनाउन लागिएको हो । यससँगै रमपुरा तथा त्यस क्षेत्रका बासिन्दामा नयाँ खुशी थपिएको छ । मिर्चैया ९ को वडा कार्यालय रमपु
७ वर्ष अगाडि · गाउँ / समाज











