क्राईम ब्यूरोबीमाको रकम हात पार्न आफ्नै छोरीको हत्या !
न्यूज ब्यूरो । बिमाको रकम हात पार्न आफ्नै छोरीको हत्या गरेपछि रौतहटमा एक जना पक्राउ परेका छन् । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेपछि पक्राउ परेका हुन् । असार १७ गते आफ्नो घरबाट हराएकी लक्ष्मीको शव नजिकैको पोखरीमा
७ वर्ष अगाडि · क्राईम ब्यूरो










