देश कालमधेश, पहाड र हिमालवासीको भावनात्मक सम्बन्ध जोडन उम्मेदवारी दिएको छुः नीधि
सो क्रममा उनले लगमाको हनुमानचोकस्थित नव निर्मित धर्मशालाको उदघाटन समेत गरेका छन् । कमला नगरपालिकाका मेयर राम उदगार गोईतको नगरस्तरीय बजेटबाट निर्मित सो धर्मशालाको मेयर राम उदगार गोईत र नेता नीधिले सँयुक्त रुपमा उदघाटन गरेको मेयर गोईत निकट भरत ठाकुर (मनोहर) ले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल











