ब्यूरो-रिपोर्टरमहोत्तरीको औरही नगरपालिकाले अझै सार्वजनिक गरेन बजेट, खुलेआम चेकमार्फत कारोबार
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २३ साउन । महोत्तरीको औरही नगरपालिकाले साउनको अन्तिम साता वित्न लाग्दा समेत आर्थिक बर्ष २०७५/०७६ को वजेट सार्वजानिक गरेको छैन । नेपाल सरकारले सम्पूर्ण स्थानियतहलाई असारमसान्तभित्रै आर्थिक बर्ष २०७५/०७६ को बजेट सार्वजानिक गर्नका लागि निर्देशन दिएतापनि यहाँका स्थानियतहहर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











