देश कालदुबईमा गैर आवासीय मधेशी संघले आईतबार होली मनाउदैं
एनआरएमले प्रवासमा रहेको मधेशी समुदाय हरुलाई एउटा छाता संगठन भित्र एकतावद्ध गर्दै विगत १० वर्ष देखि हरेक वर्ष धुमधाम गरि मनाउए झै यस वर्ष पनि होली कार्यक्रम धुमधाम हर्षोल्लास पूर्वक मनाउने संघका अध्यक्ष जग नारायण मण्डलले बताए । साथै मधेशका अन्य चाडपर्व दशैं दिपावली मकर संक्रांति ईद ईत्यादि प्रवासमा पनि मनाउदैं आई रहेको प्रतिक्रिया दिए ।
२ वर्ष अगाडि · देश काल










