बिज्ञान-प्रबिधिसिरहाको कुशहा लक्ष्मीनियाँमा ३ दिनदेखि बत्ति गुल, अँध्यारोमा जनता, पीडामा किसान
विद्युत प्राधिकरणको लहान शाखामा सयौँ पटक ट्रान्सफर्मरको लागि फोन, ध्यानाकर्षण गराएपनि शाखाले चासो नलिएको गुनासो गरिएको छ । प्रचण्ड गर्मीमा समेत बिजुली नहुँदा कष्टकर जिवन जिउन बाध्य भएका लक्ष्मीपुर बासिन्दाहरुले खेतीपाती समेत गर्न कठिनाई भएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि









