मैथिली कमेडी || बिएन पटेल, रिना यादव || जबरदस्त कमेडी || Maithily Comedy BN Patel & Rina Yadav
मैथिली कमेडी || बिएन पटेल, रिना यादव || जबरदस्त कमेडी || Maithily Comedy BN Patel & Rina Yadav
८ वर्ष अगाडि · भिडियो
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६६५ समाचार
मैथिली कमेडी || बिएन पटेल, रिना यादव || जबरदस्त कमेडी || Maithily Comedy BN Patel & Rina Yadav
८ वर्ष अगाडि · भिडियो
प्रमुख समाचारजनकपुरधामबाट राजविराजकालागि छुटेका ना ५ ख १४४१ नम्वरको धनलक्ष्मी ट्राभल्स दुर्घटना हुँदा करिव ४० बढी जना घाइते भएका थिए । त्यतिवेला बस व्वसायीहरुले सम्पूर्ण विरामीको उपचार खर्च बेहोर्ने जनाएका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाको लक्ष्मीनियाबाट महेन्द्रनगर तर्फ आइरहेको ज १ स ३४८७ नम्बरको अटो रिक्सालाई रम्दैया भवाडीमा पछाडीबाट ठक्कर दिँदा अटोमा सवार लक्ष्मीनिया गाउँपालिका ७ बस्ने सुरेश यादवको छोरा अन्दाजी वर्ष २४ को अर्जुन यादवको उपचारको क्रममा मृत्यू भएको छ । सो घटनामा अटोमा सवार अटो चालक सहित २ जना घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ भने एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोमहिनाथपुर र झिझा गाउँको बीचमा पर्ने खेतमा सो गाँजा बरामद गरिएको डिएसपी धानुकले जानकारी दिए । उनका अनुसार, गाँजाको तस्करी भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले २४ किलो ८०० ग्राम गाँजा बरामद गरेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटयता, कृष्णा कुमार सिंहले सोहि पोखरीलाइ आफ्नो निजि सम्पति हो भनेर दाबि गरेका छन। आफु संग पोखरीको सम्पूर्ण कागजातहरु रहेको बताउँछन। सोहि एक स्थानियका अनुसार सोहि पोखरी सुकुम्बासीको नाममा गरेको बताउँछन।
३ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारशुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले सो कुरा बताएका हुन् । उनले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।’
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयता, सवारी चालक रुपेश मण्डललाई समेत खुट्टामा चोट लागेको तथा पछाडी बस्ने दुई युवक सकुशल रहेको र उनीहरुलाई मोटरसाईकलसहित नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिकार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले जुनसुकै समस्यामा परेका बाल बालिकालाई १०९८ नम्बरमा सम्पर्क गरि उद्धार गरिने बताइन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारशरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविहिबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका डिई राजेश कुशवाहालाई भ्रष्टाचार गरेको भन्दै कपडा च्यातेर बजार घुमाएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विवादकै कारण देशभरिमै विकास क्षेत्रमा सबभन्दा पछाडी परेको कमला नगरपालिका पुनः एक विवादमा तानिएको छ । गत वर्ष भएको नगरसभा उपर उच्च अदालत जनकपुरमा मुद्दा परेपछि उच्च अदालतले नगरसभाबाट गरिएका निर्णयहरुलाई बदर तथा अन्य निर्णयहरु यथास्थितिमा राख्ने आदेश जारी गरेपछि शून्य विकासले
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम, ८ फागुन । जनकपुरधाममा एकाविहानै एकजना पुरुषको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–१७ कटरैत बस्ने ३३ वर्षीय फर्निचर मिस्त्री रामरतन मुखियाको शव फेला भेटिएको हो । मुखियाको शव घरभन्दा ५ सयमिटर पर बाँसघारीमा फेरा परेको प्रहरीले जनाएको छ । स्थानीयहरुले शव देखेपछि प्रहरीमा खबर गरेका थिए
७ वर्ष अगाडि · प्रमुख समाचार