प्रदेश २ः बालबालिका समस्या परे वा हराएमा यी चारवटा नम्बर डायल गर्नुहोस !
बालबालिका उद्धार हेल्प सेन्टर धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित राखिएको हो ।

२०७७ चैत १७ मंगलबार, बेलुकी ६:४३ बजे१ मिनेट पढाइ
बालबालिका उद्धार हेल्प सेन्टर धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित राखिएको हो ।

२०७७ चैत १७ मंगलबार, बेलुकी ६:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महासेठले बालबालिकाहरुको लागि हेल्पलाईन सँचालनमा ल्याएकी हुन् ।
अब प्रदेश नम्बर २ को जुनसुकै बेला समस्यामा परेका बालबालिकालाई उद्धार गर्नको लागि 1098 (दस नौ आठ ) नम्बरमा कल गरी मदत लिन सकिने जनाइएको छ ।
प्रदेश नम्बर २ मै पहिलो पटक महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महासेठद्वारा सो हेल्पलाईनको जनकपुरमा उदघाटन गरिएको हो ।
आज प्रहरी र बारुन यन्त्रलाई कल गरेझै अब हराएको , सडक , बालश्रम , बेवारिसे , अलपत्र , विभिन्न किसिमको भेदभाव , सजाय र दुव्र्यवहारमा परेका बालबालिकाहरुको उद्धारको लागि बाल हेल्पलाईन नम्बर १०९८ (दस नौ आठ) डायल गर्न आग्रह गरेकी हुन् ।
बालबालिका उद्धार हेल्प सेन्टर धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित राखिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले जुनसुकै समस्यामा परेका बाल बालिकालाई १०९८ नम्बरमा सम्पर्क गरि उद्धार गरिने बताइन् ।
DIAL : 1098
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
७ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम२० घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२३ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१ दिन अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा
बिज्ञान-प्रबिधि

बिज्ञान-प्रबिधि

बिज्ञान-प्रबिधि

बिज्ञान-प्रबिधि
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…