देश कालमिथिला नगरपालिकाका मेयर महतो विरुद्ध उत्रे स्थानीय, लगाए 'मुर्दाबाद' को नारा
उनीहरु नगरसभा चलिरहेको सभाहल बाहिर नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोविरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । स्थानीयको प्रदर्शनपछि आवेशमा आएका नगरप्रमुख महतो स्थानीयमाथि नै तम्सिएपछि स्थिती तनावग्रस्त बनेको थियो ।
५ वर्ष अगाडि · देश काल










