इन्जिनीयर्स एसोसिएशन प्रदेश २ को उपाध्यक्षमा मण्डल
त्यस्तै महासचिवमा रौतहटबाट राधाकृष्ण साह, प्रवक्तामा सप्तरीबाट कुन्दन दत्त,बारा सचीवमा गोबिन्द कुमार साह,पार्साबाट गौरव सरोफ,सिरहाबाट जय प्रकाश अधिकारी र सिरहाबाट दिपेश कुमार साहको नाम नेशनल इन्जिनियर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७७ मंसिर १ सोमबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेशनल इन्जिनियर्स एसोसिएसन नेपालका प्रदेश २ को उपाध्यक्षमा ई. अजित मण्डललाई चयन गरिएको छ ।
गत शुक्रबार ई. तेजनरायण यादवको अध्यक्षता बसेको बैठक द्वारा गठन गरिएको ५१ सदस्यीय प्रदेश समितिमा ई।अजित मण्डललाई उपाध्यक्षमा चयन गरिएको हो ।
उक्त बैठकबाट महोत्तरीबाट वरिष्ठ उपाध्यक्षमा ई. जय शंकर शर्मालाई चयन गरिएको छ भने उपाध्यक्षमा रौतहटबाट ई।आर्यन सुरज राउत,धनुषाबाट अजित कुमार मण्डल र जय प्रकाश यादव, सर्लाहीबाट मृगेन्द्र दह मुन्ना यादव,बाराबाट रमेश कुमार साह,पर्साबाट शिव चन्द्र यादव,सप्तरीबाट सुशील प्रसाद देव, महोत्तरीबाट सुर्वण साह,पर्साबाट सौकात अली रहेका छन् ।
त्यस्तै महासचिवमा रौतहटबाट राधाकृष्ण साह, प्रवक्तामा सप्तरीबाट कुन्दन दत्त,बारा सचीवमा गोबिन्द कुमार साह,पार्साबाट गौरव सरोफ,सिरहाबाट जय प्रकाश अधिकारी र सिरहाबाट दिपेश कुमार साहको नाम नेशनल इन्जिनियर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…