अन्तराष्ट्रियहेल्प मधेशी कत्तारको अध्यक्षमा 'महतो'
न्यूज ब्यूरो, कतार । परदेशमा मधेशी मूलका नेपालीहरुको छाता संगठनको रुपमा स्थापित हेल्प मधेशी को नयाँ कार्य समिति अध्यक्षमा राम कल्याण महतोलाई चयन गरिएको छ । शुक्रबार हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशनबाट नयाँ कार्य समिति चयन गर्दै अध्यक्षको लागि महतोलाई समर्थन सहित चयन गरिएको हो । परदेशमा बसेर पनि
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










