धनुषामै २८ सहित प्रदेश २ मा ७६ कोरोना सँक्रमित थपिए !
न्यूज ब्यूरो, जनकपुरधाम । आज विहानै धनुषाको २९ जना सहित प्रदेशभरिमा ७६ जनामा नयाँ कोरोना सँक्रमण पुष्टि भएको छ । प्रदेश नं. २ को मिडिया ब्रिफिँगको अधिकारिक समूहमा अहिले बिहान प्राप्त जानकारी अनुसार प्रदेश २ मा आज ७६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो । मिडिया ब्रिफिँगको पूर्णपाठ पछिल्ल
६ वर्ष अगाडि · प्रमुख समाचार









