जनकपुरमा नरेन्द्र मोदीलाई भव्य स्वागत !
केही बेरमा जानकी मन्दिर नेपालका प्रधानमन्त्री केपी ओलीका साथ पुग्दै

२०७५ बैशाख २८ शुक्रबार, बिहान ११:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आईपुगेका छन् ।
विहान १० बजेर १५ मिनेटमा जनकपुर आईपुग्ने पूर्व कार्यतालिका अनुसार मोदी जनकपुर पुगेका हुन् ।
जनकपुर विमानस्थलमा विमानबाट अवतरण गरेका प्रम मोदी जानकी मन्दिरमा पूजाआजाको लागि रवाना भएको हो ।
मोदीलाई विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबू राउत सहित सभामुख, जनकपुरका मेयर सहित अन्य उच्च पदस्थ व्यक्तिहरुले भव्य स्वागत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…