देश कालसार्वजनिक जग्गामा सिटी स्क्यानको निजी ट्रान्सफर्मर, प्रहरी र बिद्युत कर्मचारीलाई प्रलोभन
विद्युत प्राधिकरण जनकपुरका शाखा प्रमुख प्रमोद साहले सार्बजनिक जग्गामा कसले के गरियो हामीलाई थाहा हुदैन तर सर्बजनिक जग्गामा व्यक्तिले लगाएको ट्रान्सर्फमरमा लाइन जडान गरिएको छ की छैन भनेर बताए ।
५ वर्ष अगाडि · देश काल









