देश कालगएराती १२ बजे जानकी मन्दिर आईपुग्यो विशाल देवशीला, आज महाआरतीपछि अयोध्या जाने
नेपालबाट पठाउन लागिएको शिलाबाट बढीमा १० महिना भित्र भगवान रामको प्रतिमा तयार भइसक्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए ।‘ शिलाबाट भगवान रामको बाल्यस्वरुप निर्माण गरिनेछ’ उनले भने, दुईवटै शिलाबाट एकै साथ मूर्ति निर्माण गरिनेछ । त्यस मध्येको उत्तम मूर्तिलाई मन्दिरको गर्भगृहमा प्रतिस्थापन गरिनेछ ।
३ वर्ष अगाडि · देश काल











