पालिका खबरविदेह नगरपालिकामा सूर्यलाई उछिन्दै ओभरटेक गरे कलम छाप
अहिलेसम्म प्राप्त मत अनुसार कमल छापको १५७४ मत प्राप्त भएको छ भने सूर्य छापको मात्र १५०४ मत आएको छ । सो अनुसार कलमले सूर्यलाई ओभरटेक गरेको हो । उपमेयरको लागि पनि कलम छापको १३५४ र सूर्यको १७५९ मत प्राप्त भएको छ ।
४ वर्ष अगाडि · पालिका खबर











