आजदेखि इस्लाम धर्मावलम्बीको पर्व "बकर ईद" सुरु
यो पर्व खासगरी दुई दिन मनाउने गरेका छ्न, बुधबार र बिहीबार पनि बली तथा प्राथना हुनेछ्न ।

२०७५ भदौ ६ बुधबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ
यो पर्व खासगरी दुई दिन मनाउने गरेका छ्न, बुधबार र बिहीबार पनि बली तथा प्राथना हुनेछ्न ।

२०७५ भदौ ६ बुधबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ६ भदौ । इस्लाम धर्मावलम्बीको पर्व ईद उल जोहा (बकर ईद) सुरु भएका छन् ।
तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन अहिले इस्लाम धर्माबलम्बीहरुलेआफ्नो आफ्नो घर बाट तन्ना र चटाई लियर ईदगाह, तथा मस्जिद मा भेला भएर अल्लाहको प्रार्थना गररिहेका छन भने देश भरीका मस्जिदमा पनि प्राथना चलिरहेका छ्न ।
यो पर्वमा खसी भेडा लगायत जनावरलाई बली दिने वर्षौ देखि परम्परा चलिआएको छ । बली दिएको पशुको मासु तीन भाग लगाएर एक भाग दीनदुःखी र बली दिन नसक्नेलाई, एक भाग आफन्तलाई दिइन्छ भने एक भाग आफूले प्रसादका रुपमा खाने चलन छ्न ।
यो पर्व खासगरी दुई दिन मनाउने गरेका छ्न, बुधबार र बिहीबार पनि बली तथा प्राथना हुनेछ्न । बकर ईदलाई मध्यनजर गर्दै प्रदेश नं. २ का सरकारले आज सार्वजनिक विदाको घोषणा समेत गरेका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
३१ मिनेट अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद४९ मिनेट अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक१ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१ दिन अगाडि
१ दिन अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउदेश काल
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…