प्रमुख समाचारबसको ठक्करले बजाज शोरुमका मालिकको मृत्यू, धनुषा बन्द !
न्यूज ब्युरो, जनकपुरधाम । गएराती बसले मोटरसाईकललाई ठक्कर दिंदा बजाज शोरुम धनुषाधामका ओनर (मालिक)को मृत्यू भएको छ । गएराती करिब ८ः०० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ गोदार स्थित पूर्वबाट काठमान्डौंको लागि छुटेको ना ६ ख ७१०० नम्बरको यात्रुवाहक बसले व
७ वर्ष अगाडि · प्रमुख समाचार










