प्रमुख समाचारजनकपुर आउँदै गरेको बस सर्लाहीमा दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यू, कैयौँ गम्भिर
रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











