लेखापढी व्यवसायीको परिक्षा सम्पन्न
घर घरायसी लगायत विभिन्न किसिमका निवेदन रोजगार जस्तो आमदानी आउने व्यवसायी हुदा स्थानीय स्तरमै आमदानी हुने रोजगार सिर्जना गर्न करिब ५ वर्ष पछि बार एसोसिएसनको बिशेष पहलमा अदालत संग समन्वय गरि सुचना निकालेर करिब १४८३ परिक्षार्थी रहेको छ,उहाँहरु लाई तालिम समेत एसोसिएसन द्वारा दिएका थिए । एसोसिएसनका सचिव नवल मण्डलले बताए । ५ वर्ष पछि लेखा व्यवसायीको सूचना निस्किदा युवाहरु खुसी भएका छ्न प्राय ग्रामीण क्षेत्रका युवा युवतीहरु फर्म भरेका थिए ।

२०७८ फागुन २८ शनिबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । नेपाल सरकारको कानुनीको अंश मनाएका लेखापदि व्यवसायीको परिक्षा आज सम्पन्न भएको छ ।
परिक्षा केन्द्रमा अदालतका प्रतिनिधि लगायत बार एसोसिएसनका प्रतिनिधिहरु अनुगमन खटिएका थिए ।
घर घरायसी लगायत विभिन्न किसिमका निवेदन रोजगार जस्तो आमदानी आउने व्यवसायी हुदा स्थानीय स्तरमै आमदानी हुने रोजगार सिर्जना गर्न करिब ५ वर्ष पछि बार एसोसिएसनको बिशेष पहलमा अदालत संग समन्वय गरि सुचना निकालेर करिब १४८३ परिक्षार्थी रहेको छ,उहाँहरु लाई तालिम समेत एसोसिएसन द्वारा दिएका थिए । एसोसिएसनका सचिव नवल मण्डलले बताए ।
५ वर्ष पछि लेखा व्यवसायीको सूचना निस्किदा युवाहरु खुसी भएका छ्न प्राय ग्रामीण क्षेत्रका युवा युवतीहरु फर्म भरेका थिए ।
पुर्व निर्धारित समय बमोजिम शनिबार १२ बजे देखि परीक्षा केन्द्र राम सागर रामस्वरुप बहुमुखी क्याम्पस (राराब) जनकपुरधाममा भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…