प्रमुख समाचारजनकपुरः मेला देखाउने बहानामा बालिकामाथि बलात्कार, बेहोस भएपछि घरमा फालेर भागेको आरोप
पीडित परिवारले घटना खुलेसँगै इलाका प्रहरी कार्यालय, सुगा पुगेर उजुरी दिन खोज्दा प्रहरीले उजुरी दर्ता लिन अस्वीकार गरेको उनीहरूको भनाइ छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय, जनकपुर पुगे पनि त्यहाँ पनि जाहेरी दर्ता नगरी उल्टै मिलापको सल्लाह दिइएको पीडित पक्षको गुनासो छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











