गाउँ / समाजधनुषाको दलित वस्तीमा डोजर, सिँगो वस्तीमै त्रास !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक दलित वस्तीमा डोजर गएपछि त्यहाँका स्थानीयहरु त्रसित भएका छन् । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाडी झिझाको ढाडीमा बसोवास गर्दै आएका एक वस्तीका १६ घर परिवारलाई आज (शनिबार) उजाड गर्न डोजर लिएर गएपछि उनीहरुको उठीवासको डरले त्रास छाएको छ । करिब ५ कठ्ठा ऐलानी (सरकारी
६ वर्ष अगाडि · गाउँ / समाज










