प्रदेश २ मा भोली मँगलबार सार्वजनिक विदाको घोषणा
न्यूज ब्यूरो || जनकपुरधाम, १० बैशाख । प्रदेश नं. २ का प्रदेश सरकारले भोली मँगलबार सार्वजकि विदाको घोषणा गरेका छन् । हिन्दुधर्मावलम्बीहरुको आस्था र उल्लासका पर्व जानकी नवमीको अवसर पारेर प्रदेश सरकारले एक दिने सार्वनिक विदा दिने निर्णय गरेका हुन । केन्द्रीय सरकारले जानकी नवमीमा विदा कटौति गरेपनि जनकपु

२०७५ बैशाख १० सोमबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १० बैशाख । प्रदेश नं. २ का प्रदेश सरकारले भोली मँगलबार सार्वजकि विदाको घोषणा गरेका छन् ।
हिन्दुधर्मावलम्बीहरुको आस्था र उल्लासका पर्व जानकी नवमीको अवसर पारेर प्रदेश सरकारले एक दिने सार्वनिक विदा दिने निर्णय गरेका हुन ।
केन्द्रीय सरकारले जानकी नवमीमा विदा कटौति गरेपनि जनकपुरको पहिचान र धरोहरको रुपमा रहेको जानकी नवमीको अवसरमा प्रदेश सरकारले विदा घोषणा गरेका हुन् ।
जगत जननी माता जानकीको जन्मदिनको अवसर पारेर जनकपुरमा प्रत्येक वर्ष जानकी नवमी धुमधामले मनाउने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…