प्रमुख समाचाररौतहटमा युवतिलाई गोली हानी हत्या, प्रहरीको 'डग टोली' घटनास्थलमा !
गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै बस्दै आएकी थिइन् । केही दिन अघि माधबनारायण नगरपालिका कै खेसरहियामा पुजारी श्री राम साहको गोलि हानी हत्या गरिएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार











