प्रमुख समाचारमहोत्तरीमा हतियार देखाएर लाखौँको लुटपाट, घरधनीको टाउकोमा टाँका
यता घटनाबारे जानकारी हुनासाथ प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिए। महोत्तरी गाउँपालिका– ३ डाम्हीमा समेत गत साता यही प्रकृतिको लुटपाट भएको थियो। नयाँ पत्रिका मा पत्रकार रँजन भण्डारी ले समाचार लेखेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











