देश कालरौतहटको जयनगरमा मधेशकै सबभन्दा ठुलो फर्निचर मेला
रौतहट माघ २९ । सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेला रौतहटको जयनगरमा शुरु भएको छ । मेलामा रौतहट, बारा र सर्लाहीका फर्निचर व्यावसायीको घुइँचो लागेको छ । भारतबाट पनि केही फर्निचर व्यावसायी र फलामको औजार व्यावसायी मेलामा आएका छन् । मुख्य गरी काठको सस्तो फर्निचरको लागि मेला प्रसिद्ध छ । अधिकांश फर्निच
७ वर्ष अगाडि · देश काल










