ब्यूरो अपरेशनपत्रकार यादवको घटनास्थल नजिकको सिसिटीभि फुटेज फेला, ललनले नै चलाएको थियो गाडी, बाँकी जना फरार !
यता, घटनामा परिवारजनबाट आरोपित भनिएका धीरेन्द्र यादव, बीरेन्द्र यादव, स्कोरपियो चालक प्रशान्त महतो, विनयसँग होटेलमा रहेका धामी भन्ने श्रीनारायण यादव गाउँबाट फरार भएका छन् । घटना भएको दिन केही बेरमै धीरेन्द्रको गतिविधिहरु सिसिटिभीमा रेकर्ड भएको प्रमाण फेला पारिसकेका छौँ ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन











