समाचार प्रभावअपडेटः भेष बदलेर यौनधन्दा चलाउने पूजारी जनकपुरतर्फ भागे !
न्यूज ब्यूरो, सिरहा । सिरहाको बस्तीपुर स्थित रहेको एक मन्दिरमा यौन धन्दा चलाउँदै आएका मन्दिरका पूजारी राम दयाल दास भेष बदलेर भागेका छन् । मँगलबार बेलुकी सिरहाको बन्दीपुर स्थित कमला छेउमा रहेको एक मन्दिरमा रहेको बेला स्थानीयहरुले पहिचान गरेपछि न्यूज ब्यूरोको कार्यालयमा फोन गरी जानकारी दिएको थियो । सो
६ वर्ष अगाडि · समाचार प्रभाव










