प्रमुख समाचारजानकीको मर्यादासँग महन्थको खेलवाड, जानकी फूलबारीमा तरकारी उब्जाउँदै महन्थ
हिन्दु धर्मावलम्बीहरुको देवी जानकीले बाल्यकालदेखि नै आफ्नो फूलबारीमा रमाउने किम्दन्ती छ । विभिन्न प्रकारको फलफूल हुनुपर्ने जानकी फूलबारीमा अहिले भिन्डी, बोडी, लौका, घिरौला, भाँटा जस्ता तरकारीहरु उब्जाउन थालेपछि जनकपुरवासीहरुले समाजिक सँजालमै आक्रोस पोखेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











