आर्थिक ब्यूरोरेडबुल बेच्ने चार जना पक्राउ, यस्ता रेडबुल नेपालमा प्रतिबन्ध
उनीहरुबाट २०२ वटा कार्टुन बरामद भएको प्रहरीले जनाएको छ। नेपालमा २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’अनुसार क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न पाइँदैन। तर उक्त व्यवस्थाविपरीत व्यापारीहरुले यसको बिक्री जारी राखेको पाइएको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











