आर्थिक ब्यूरोसिरहाः बिजुली बिल नबुझाउने १९ ग्राहकको लाइन काटियो
गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











