प्रमुख समाचारधनुषामा गोली हानी एक युवकको हत्या !
न्यूज ब्यूरो | जनकपुरधाम, १८ साउन । पूर्वी धनुषामा गोली हानी एक युवकको हत्या गरिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. १ ईनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज विहान करिब १ बजेको समयमा एक युवकलाई गोली हानी हत्या गरिएको हो । हत्या हुनेमा कमला नगरपालिका वडा नं. ८ सोनापारा बस्ने बर्ष २५ का राजेश
८ वर्ष अगाडि · प्रमुख समाचार











