प्रमुख समाचाररक्सीले लठ्ठ महोत्तरी मालपोतका प्रमुख कार्यालयबाटै पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । मदिराको नशामा मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोग्टीलाई प्रहरीले पक्राउ गरेको छ । सेवन गरी मातेका प्रमुख बोगटीलाई शुक्रबार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । कार्यालयमा आएका सेवाग्राहीले प्रमुख बोग्टीलाई मदिराले लठ्ठ देखेपछि प्रहरीमा खबर गरेका
७ वर्ष अगाडि · प्रमुख समाचार









