रक्सीले लठ्ठ महोत्तरी मालपोतका प्रमुख कार्यालयबाटै पक्राउ !
कार्यालयमा आएका सेवाग्राहीले प्रमुख बोग्टीलाई मदिराले लठ्ठ देखेपछि प्रहरीमा खबर गरेका थिए ।

२०७६ असोज १० शुक्रबार, दिउँसो ४:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मदिराको नशामा मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोग्टीलाई प्रहरीले पक्राउ गरेको छ ।
सेवन गरी मातेका प्रमुख बोगटीलाई शुक्रबार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । कार्यालयमा आएका सेवाग्राहीले प्रमुख बोग्टीलाई मदिराले लठ्ठ देखेपछि प्रहरीमा खबर गरेका थिए । लगत्तै उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका बोग्टीलाई अहिले जिल्ला प्रहरी कार्यलय महोत्तरीमा राखिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…